1/60
Nepali Patro screenshot 0
Nepali Patro screenshot 1
Nepali Patro screenshot 2
Nepali Patro screenshot 3
Nepali Patro screenshot 4
Nepali Patro screenshot 5
Nepali Patro screenshot 6
Nepali Patro screenshot 7
Nepali Patro screenshot 8
Nepali Patro screenshot 9
Nepali Patro screenshot 10
Nepali Patro screenshot 11
Nepali Patro screenshot 12
Nepali Patro screenshot 13
Nepali Patro screenshot 14
Nepali Patro screenshot 15
Nepali Patro screenshot 16
Nepali Patro screenshot 17
Nepali Patro screenshot 18
Nepali Patro screenshot 19
Nepali Patro screenshot 20
Nepali Patro screenshot 21
Nepali Patro screenshot 22
Nepali Patro screenshot 23
Nepali Patro screenshot 24
Nepali Patro screenshot 25
Nepali Patro screenshot 26
Nepali Patro screenshot 27
Nepali Patro screenshot 28
Nepali Patro screenshot 29
Nepali Patro screenshot 30
Nepali Patro screenshot 31
Nepali Patro screenshot 32
Nepali Patro screenshot 33
Nepali Patro screenshot 34
Nepali Patro screenshot 35
Nepali Patro screenshot 36
Nepali Patro screenshot 37
Nepali Patro screenshot 38
Nepali Patro screenshot 39
Nepali Patro screenshot 40
Nepali Patro screenshot 41
Nepali Patro screenshot 42
Nepali Patro screenshot 43
Nepali Patro screenshot 44
Nepali Patro screenshot 45
Nepali Patro screenshot 46
Nepali Patro screenshot 47
Nepali Patro screenshot 48
Nepali Patro screenshot 49
Nepali Patro screenshot 50
Nepali Patro screenshot 51
Nepali Patro screenshot 52
Nepali Patro screenshot 53
Nepali Patro screenshot 54
Nepali Patro screenshot 55
Nepali Patro screenshot 56
Nepali Patro screenshot 57
Nepali Patro screenshot 58
Nepali Patro screenshot 59
Nepali Patro Icon

Nepali Patro

http://nepalipatro.com.np
Trustable Ranking Iconموثوق
18K+التنزيلات
43.5MBالحجم
Android Version Icon5.1+
إصدار الأندرويد
6.6.9(04-03-2024)الإصدار الأخير
4.4
(8 المراجعات)
Age ratingPEGI-3
كيفية التثبيت
1
نزّل وافتح ملف التثبيت
2
Unblock AptoideAptoide is a safe app! Just tap on More details and then on Install anyway.
3
أكمل عملية التثبيت وافتح Aptoide
app-card-icon
التفاصيلالمراجعاتالنُّسَخالمعلومات
1/60

وصف لـ Nepali Patro

नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)


Find and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar and explore more on festival of interests. Read today's free daily, weekly, monthly and yearly rashifal for all zodiac signs. Learn what the day has in store for you every day. News feature brings continuous, customizable flow of articles organized from hundreds of publishers and magazines.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो विजेडहरू

- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)

- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)

- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना

- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)

- Sticky Notification

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।


ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।


कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।


Disclaimer:


This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.

Nep सम्वन्धित तिथि ، मिति ، धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (النيبالية باترو - नेपाली पात्रो)


يمكنك العثور على آخر أخبار بيكرام Sambat و Nepal Sambat و AD واستكشاف المزيد من المعلومات حول مهرجان المصالح. قراءة rashifal اليومية المجانية والأسبوعية والشهرية والسنوية لجميع علامات زودياك. تعلم ما يخبئه لك هذا اليوم كل يوم. توفر ميزة الأخبار تدفقًا مستمرًا وقابلًا للتخصيص للمقالات المنظمة من مئات الناشرين والمجلات.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो विजेडहरू

- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (أسعار صرف العملات الأجنبية)

- दैनिक، साप्ताहिक، मासिक र नेपाली वार्षिक राशिलफल नेपालको आधारित (الأبراج / Rashifal)

- दैनिक मिति ، मेरो घटनाक्रम र राशिलफलको सूचना

- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ (Suva Saits)

- إخطار مثبت

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


वि.सं. संस्करण साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो संस्करण संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो जसबाट जसबाट हो हो तिथीमिति तिथीमिति तिथीमिति तिथीमिति तिथीमिति तिथीमिति तिथीमिति हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो यसको अलावा मिति रुपान्तरण ، राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका ، बिदेशी विनिमय ، जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै गर्दै गर्दै थप्दै।।


ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय नेपाली पात्रोको थप प्रगति र कसरी कसरी योगदान योगदान सकिन्छ भन्नेमा भन्नेमा भन्नेमा सामुहिक सोच सोच सोच र सदैव रहने रहने छ।।। फलस्वरुप हामी सुचना सुचना क्षेत्रमा आबद्ध भई सेवाको भावनाले हौसिएका जाँगरिला सामुहिक सामुहिक प्रयासले नै बर्ष बर्ष अगाडी अगाडी अगाडी संजाल संजाल फेसबुकमा नेपाली एप्लिकेशन बनाएका थियौं।। मोबाइल त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले प्रेरणाले मोबाइल मोबाइल मोबाइल (मोबाइल र،) ، कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक उपलब्ध उपलब्ध हुने हुने हुने गरी गरी गरी पहिलो पहिलो भयौं भयौं भयौं भयौं भयौं भयौं भयौं | कुनै ठोस सोच र योजना बिना नै गरिएको एप एप बाट एप सम्म आईपुग्दा बिदेशमा बिदेशमा रहनु रहनु समस्त समस्त नेपाली नेपाली नेपाली यसमा यसमा यसमा यसमा यसमा यसमा यसमा यसमा समाबेश यसमा यसमा समाबेश समाबेश समाबेश समाबेश समाबेश समाबेश समाबेश समाबेश समाबेश गरिएका समाबेश।।।।।।। समय गतिशील छ ، तसर्थ हाम्रा जिवनका भोगाईहरु ، समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु ، अविश्मरणीय क्षणहरु पछिसम्म पनि पनि हामी निश्चित तीथिमिति अनुरुप गर्छौं।। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


समय सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले बिदेशमा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय समय तीथिमिति तीथिमिति महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी पौराणिक पौराणिक पौराणिक पौराणिक पौराणिक पौराणिक महत्वलाई महत्वलाई महत्वलाई महत्वलाई छ छ छ छ छ भन्नेमा।।। अन्त्यमा ، नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव सल्लाह दिनुहुने सम्पुर्ण सम्पुर्ण पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय ह्रदय देखि नै धन्यबाद धन्यबाद चाहन्छौं चाहन्छौं।


info पनि यदि रिपोर्ट कृपया सुझाव ، बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे ، कृपया आफनाे सुझाव गुगल प्ले मा हुन हुन साचै उपयुक्त तारा तारा दिनु दिनु दिनु दिनु अनुराेध अनुराेध छाैं। छाैं


تنصل:


هذا التطبيق متاح على أساس "كما هو". قمنا بتجميع المعلومات من مصادر مختلفة. وبالتالي ، لا يمكننا ضمان دقة أو كفاية أو اكتمال أو توفر أي معلومات ولا نتحمل مسؤولية أي أخطاء أو سهو أو عن النتائج التي تم الحصول عليها من استخدام المعلومات المقدمة. لن تتحمل شركة NepaliPatro بأي حال من الأحوال المسؤولية عن أي أضرار مباشرة أو غير مباشرة أو خاصة أو تبعية فيما يتعلق باستخدام البيانات / المعلومات الواردة هنا.


Nepali Patro - إصدار 6.6.9

(04-03-2024)
نُسخ أخرى
ما الجديدAdded Government Holidays for Year 2077Bug Fixes

لا توجد آراء أو تقييمات بعد! لترك أول تقييم يرجى

-
8 Reviews
5
4
3
2
1
Info Trust Icon
تطبيق جيد نوصي بهلقد اجتاز هذا التطبيق اختبار الأمان من الفيروسات، البرمجيات الخبيثة أو أي هجمات خبيثة أخرى وهو لا يحتوي أي تهديد.

Nepali Patro - معلومات APK

نُسخة APK: 6.6.9الحزمة: np.com.nepalipatro
التوافق مع أندرويد: 5.1+ (Lollipop)
المطور:http://nepalipatro.com.npسياسة الخصوصية:https://nepalipatro.com.np/policies/privacyالأذونات:23
الاسم: Nepali Patroالحجم: 43.5 MBالتنزيلات: 6Kالإصدار : 6.6.9تاريخ الإصدار: 2024-03-04 16:59:01الشاشة: SMALLيدعم CPU نوع:
عنوان الحزمة: np.com.nepalipatroتوقيع SHA1: 53:81:64:F6:76:79:DD:F8:C6:6A:8A:FE:F4:A2:C2:5A:80:64:9A:2Cالمطور (CN): Nepali Patroالمنظمة (O): محلي (L): Kathmanduالبلد (C): ولاية/مدينة (ST):

آخر إصدار من Nepali Patro

6.6.9Trust Icon Versions
4/3/2024
6K التنزيلات14.5 MB الحجم

نُسخ أخرى

6.6.8Trust Icon Versions
7/2/2024
6K التنزيلات14.5 MB الحجم
6.6.6Trust Icon Versions
10/1/2024
6K التنزيلات14.5 MB الحجم
6.6.3Trust Icon Versions
3/5/2023
6K التنزيلات15.5 MB الحجم
6.6.2Trust Icon Versions
5/4/2023
6K التنزيلات15.5 MB الحجم
6.6.0Trust Icon Versions
22/2/2023
6K التنزيلات15.5 MB الحجم
6.5.1Trust Icon Versions
11/1/2023
6K التنزيلات15.5 MB الحجم
6.5.0Trust Icon Versions
5/11/2022
6K التنزيلات15.5 MB الحجم
6.4.3Trust Icon Versions
18/10/2022
6K التنزيلات15.5 MB الحجم
6.4.2Trust Icon Versions
12/8/2022
6K التنزيلات15 MB الحجم

تطبيقات من الفئة نفسها

قد يعجبك أيضًا...